Kathmandu Tokyo New York London Hong Kong Dubai
ल्होसार पर्व २००९" मा सम्पूर्ण एकल जातीय संघ संस्थाका अदक्ष महानुभावहरु               नया संबिधान निर्माणमा आदिवासी जनजातिहरुको भूमिका               जपानमा विश्व बौद्व भातृत्व सम्मेलनका नेपाली टोलिको स्वागत                कतारमा चासोक तङनाम मनाईने तयारी               नेपाली आदिवासी जनजाति संघ जापान द्वारा कोशी बाढी पिँढितहरुलाई आर्थिक सहायोग                जापानमा आदिवासी आन्दोलन र यस्का चुनौतिहरु                वृहत राष्ट्रिय अन्तरक्रिया कार्यक्रम सम्पन्न                दिल्लिमा पानी पर्ने, नेपालमा छाता ओढ्‍ने नेपाली मानसिकता               मंगोल नेस्नल अर्गनाईजेसन बिधार्थि भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।               थारु कल्याणकारिणी सभा प्रेस विज्ञप्ति                
   आदिबासी जनजाती होमपेजहरु
  युके मगर संघ
  नेवा: अन्तरराष्ट्रिय फोरुम जापान
  Sherpa association UK
  शेर्पा किदुग अमेरिक USA
  Tamang Dot Com
  हङकङ तमुं-गुरुङ्ग समाज
  आदिबाशी पत्रकार समाज
  जनजाती समाचार
  किरांत राई होमपेज
  नौलो नेपाल
  नेपाल शेर्पा संघ काठमाडौं
  राष्ट्रिय आदिबाशी पर्तिस्ठान नेपाल
  चुम्लुङ्ग् अमेरिका (Under construction)
  तमु छोंज धिं
  तमु सोसाईटी अमेरिका
  स्यार् ल्हो तमु प्य-ल्हु संघ
  तमु प्य-ल्हु संघ
  तमु धिं कास्की
  नव बुद्ध गुरुङ् सेवा समिती
  तमु युवा संघ
  लङ्घली एस्सोसियसन् अमेरिका
  आदिबाशी समाज अमेरिका ((Global Federation of Indigenous poeoples of Nepal, USA).
  हिमाली स्वयत्त प्रदेश
  तिगेला
  तमु समाज
  चुम्लुङ्ग युएस‌ए
  लिम्बू लाइब्रेरी
  Tamang Samaj UAE
  Kirat Yakthung chumlung UK
  Janajati org web from USA
  सन्जोग् लाफा होम् पेज्
  शेर्पा वंशवलि सङग सम्बन्धित् पेज
  नेपाल मगर संघ
  Mongol National Organization
  Kirat Yakthung Limbu Samaj
  किराँत
  किराँत डट कम
  चुम्लुङ्ग
  Sahitya Ghar
  शेर्पा संघ जापान
  More Links...
   अनलाईन पत्रिका
  मेरो संसार नेपाली ब्लग
  फ्री नेपाल डट कम समाचार
  hknepal.com
  कान्तिपुर दैनिक समाचार
  कृष्णसेन अन्लाईन समाचार
  महानगर दैनिक समाचार
  नेपाल जापान डट कम समाचार
  प्रबासिनेपाल डट कम
  www.weeklynepal.com
  Sherpa world
  Annapurna Post Dailly
  जनदेस् साप्ताहिक समाचार
  खोजतालस् अन्लाईन समाचार
  नेपाल समाचार पत्र दैनिक
  कामना मासिक पत्रीका
  नेपाली जनप्रगतिशिल मञ्च, बेल्जियम
  रेडियो सगरमाथा नेपाली सेवा FM
  समुद्र पारी डट कम समाचार
  प्रबासिनेपाल डट कम
  Qatar online news
  Chitwan dot com
  Dc Nepal from USA
  देउराली टिभी UK
  बुधवार साप्ताहिक
  देशान्तर साप्ताहिक समाचार
  जनाआस्था साप्ताहिक समाचार
  दृस्टी साप्ताहिक समाचार
  चाइनिज नेपाली सेवा CRI
  साईबर दमक (झापा)
  weekly Nepal news
  Mongol National Organization
  More Links...
   अनलाईन रेडियो
  बि बि सि नेपाली सेवा समाचार
  Radio Nepal Live
  Image FM 97.9
  Pokhara FM
  Tinau Fm Butwal
  HBC FM 94
  रेडियो सगरमाथा नेपाली सेवा FM
  Namaste Radio
  British Gorkha Radio UK
  Hamro radio modern Pop song
  नेपाली गीतहरुको सँगालो
  Hits FM 91.2
  Nepal FM 91.8
  More Links...
   नेपाली टेलिभिजन
  Nepal one TV live
  world news Live
  Nepali Online Flim
  Music Vedeo Nepali songs
  नेपाली हांस्य गीतहरुको संगालो भिडिओ
  ABC news live
  BBC 24hrs news TV
  CNN live TV
  ESPN sport news channel
  More Links...
   उपयोगी लिंकस्
  Nepal Rastra Bank
  Date converter BS /AD
  सजिलोसँग नेपालीमा टाएप गर्नुहोस्
  रकम रुपान्त्रण Currency convert
  World Clock
  World Flags
  Yello page of Nepal
  E-pal Hi5
  Translate different languages
  विश्वका राजदुतावासहरु Embassies
  More Links...
   बुद्ध धर्म् सँग सम्बन्धित पेज
  बुद्ध अर्घौ सदन् पोखरा
  गुरु रिन्पोछे को बिबिध तस्वीरहरु
  कर्मपा रुम्तेक सिक्किम
  More Links...
   आदिबासि चलचित्र हरु
  Flim Nepal
  More Links...
ल्होसार पर्व २००९" मा सम्पूर्ण एकल जातीय संघ संस्थाका अदक्ष महानुभावहरु
शेर्पा संघ जापान द्वारा मनाउन गईरहेको परम्परागत चाड "ल्होसार पर्व २००९" मा सम्पूर्ण एकल जातीय संघ संस्थाका अदक्ष महानुभावहरुको उपस्थितिको निमिता हार्दिक अनुरोध गर्दछौ l यस बर्षले यहाँ भएका सम्पूर्ण एकल जातीय संघ संस्थाहरु बीच अज़्ज़ बड़ी एक जुटत कायम राख्ने छ भन्ने आशा राख्दछु l   
शेर्पा संघ जापान (परिवार) ...
 
नया संबिधान निर्माणमा आदिवासी जनजातिहरुको भूमिका

g]kfn oltv]/ cToGt ;+j]bglzn cj:yfaf6 cufl8 u'lh|/]sf] 5 .  x/]s g]kfnL / ;Dk"0f{ /fi6|s} Wofg /fi6|sf] d'n sfg'g jgfpg] dxfg cleofgdf cled'v jlg/x]sf] 5 .

...
 
जपानमा विश्व बौद्व भातृत्व सम्मेलनका नेपाली टोलिको स्वागत
नोवेम्बर १४ देखी १६ सम्म ३ दिन तोःक्योः शहरमा आयोजना भएको २४औँ विश्व बौद्व भातृत्व सम्मेलनमा भागलिन जपान पाल्नु भएका ७ जवान नेपाली बौद्ध प्रतिनिधि मण्डलको सम्मानमा नेवा:जागरणमंच जपान र गैर-आवासिय संगठन जपानको संयुक्त आयोजनामा स्वागत समारोह सम्पन्न भएको छ। नेपालका प्रथम बौद्ध महासंघ, धर्मोदय सभाका उपाध्यक्ष एवं नेपालका प्रसिद्व उध्योगपतिद्वय, पुर्व सांसद लक्ष्मी दास मानन्धर र वर्तमान संविधान सभा सदस्य माननिय पद्म ज्योति र सदस्यहरुको बौद्ध प्रतिनिधि टोलिको सम्मानमा आयोजित उक्त स्वागत समारोह, नाकामेगुरो स्थित नेपाली रेष्टुरेन्ट ...
 
कतारमा चासोक तङनाम मनाईने तयारी
किरात याक्थुङ् एकता समाज कतारको बाह्रौ पर्ुण्ा बैठकले आगामी डिसेम्बर १९ मा भब्यताका साथ चासोक तङनाम २०६५ -उधौली पूजा) मनाईने निर्ण्र्ाागरेको छ । मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भए लगत्तै नेपालका बिभिन्न आदिबासी जनजातीहरु च्ार्डपर्वहरु मध्ये किरात धर्मावलम्बीहरुको चाड उभौली र उधौली पर्वलाई राज्यले राष्ट्रिय चाडको रुपमा घोषणा गरेको छ । किरात याक्थुङ् एकता समाज दोहा, कतारले दर्ुइ वटै चाडहरुलाई राष्ट्र पर्वको रुपमा राज्यले घोषणा गरेकोमा हार्दिकता साथ स्वागत गदर्ैर्ैैस पर्वलाई आम नेपालीहरुको पर्वको रुपमा बिकास गर्न सबैलाई अपिल समेत गरेको छ ...
 
नेपाली आदिवासी जनजाति संघ जापान द्वारा कोशी बाढी पिँढितहरुलाई आर्थिक सहायोग
केही महिना अगाडि परेको अविरल बषर्ाको कारण सप्तकोशी मा पानी को मात्रा बढ्नगई बांढ फुट्न जानाले अप्रत्यासीत रुपमा पर्ूर्वि सुनसरी जिल्लामा पुग्न गएको अपार धन जनको क्षतिलाई केही हद सम्म भए पनि राहत प्रदान गर्ने भन्ने हेतुले नेपाली आदिवासी जनजाति संघ जापानको पहलमा विभिन्न संघ संस्था बाट जापानी येन २३८००० तदनुरुप ने. रु. १६६५००, -एक लाख छैसट्ठी हजार पांच सय) ...
 
जापानमा आदिवासी आन्दोलन र यस्का चुनौतिहरु

तारा राना मगर, आईचि केन जापान ।

देशमा विधमान एक जातिय हैकमवाद र त्यस्ले सृजनागरेको तथा आज सम्म कायम रहदै आएको असमान व्यबहारको कारण तुलनात्मक रुपमा आदिवासी जनजातिहरुको संख्या वैध, अवैध ढंग बाट रोजगारीे तथा अन्य व्यवसायमा आउने क्रम विगत देखि वर्तमान सम्म क्रमिक रुपमा वेसी रहदै आएको छ । यहि परिपेक्ष्य संगै रोजगारी र व्यावसायको अलावा संकटमा परेको आफ्नो धर्म, भाषा, संसकृति र परंपरालाई संरक्षण एवं सर्ंवर्दन गर्दै देशमा विधमान हरेक खाले हैकमवाद र त्यस्ले सृजना गरेको असमान व्यवहारलाई समानताको पक्षमा वकालत गर्ने तथा देशमा हुने हरेक खाले न्यायीक तथा आदिवासी जनजातिय आन्दोलनलाई प्रत्यक्ष, अप्रत्यक्ष नैतिक या भौतिक रुप बाट सहयोग गर्दै

...
 
वृहत राष्ट्रिय अन्तरक्रिया कार्यक्रम सम्पन्न

 अन्र्तराष्ट्रिय अभिषन्धी १६९, बिद्यमान नेपालको ऐन कानुन तथा नेपालको प्राकृतिक श्रोत साधन विषयक वृहत राष्ट्रिय अन्तरक्रिया कार्यक्रम २०६५।०६।१७ गते मल्ल होटल लैनचौर काठमाडौमा सफलतापूर्वक सम्पन्न भयो । यस कार्यक्रमको प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विशेष अतिथि संविधानसभा सभामुख सम्माननीय सुभाषचन्द्र नेम्वाङ्गले ग्रहण गर्नुभएको थियो । यस कार्यक्रमको अवसरमा यो अभिषन्धी नेपालमा लागु गराउनको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने बिशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो । यस कार्यक्रमको आयोजक संस्थाहरु आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ र अन्तराष्ट्रिय श्रम संगठन आई.एल.ओ. नेपाल थिए ।

 

...
 
दिल्लिमा पानी पर्ने, नेपालमा छाता ओढ्‍ने नेपाली मानसिकता
काठमाडौं,  August 24, 2008- नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण औचित्यहीन भएको बताउँदै प्रचण्डको विरोध गरेको छ भने कानुनमन्त्री एबं माओवादी देता देव गुरुङले प्रधानमन्त्रीको चीन भ्रमणलाई स्वाभाविक भन्दै राजनीतिक प्रश्नसंग जोड्न नहुने बताएका छन् ।उनले ओलम्पिक समापन समारोहमा सरिक हुनका लागि प्रधानमन्त्री जानुभएकाले घटनाक्रमलाई अन्यत्र मोड्न खोज्नुलाई गलत भने । कोशीको बाढीपीडितलाई राहतको व्यवस्था गर्नुको साटो विदेश भ्रमणमा जान लागेको भन्दै कांग्रेसले ...
 
मंगोल नेस्नल अर्गनाईजेसन बिधार्थि भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
 जुलाई १२, काठमाणडौ।
मंगोल नेस्नल अर्गनाईजेसन केन्द्रिय सभाद्वारा काठमाणडौ उपत्याकका बिभिन्न क्यम्पसहरुमा अध्यायन गर्ने बिधार्थिहरुको ठुलो उपास्थितिमा चहवहिल स्थित राज्यक्रान्तिको सभा हलमा यहि जुलाई १२ तारिक शनिबारका दिन भेला तथा अन्तर्क्रिय कार्यक्रम सम्पन्न भयो। मंगोल नेसनल अर्गनाईजेसन सम्बन्धि पि. यच. डि. गर्नु भएको अमेरिकाको वाशिङ्टन डि सि स्थित इस्ट वेस्ट बिस्वबिधालयको सह-प्रध्यापल डा. सुजन हेलेनको प्रमुख अतिथ्य रहेको सो भेलामा बिधार्थि नेता तथा केन्द्रिय सदस्यहरुको उल्लेखनिय उपास्थिति रहेको थियो।  बक्तब्य दिने क्रममा बक्तहरुले मंगोल नेसनल अर्गनाईजेसन छुट्टै ...
 
थारु कल्याणकारिणी सभा प्रेस विज्ञप्ति

जुलाई ११, २००८

थारु कल्याणकारिणी सभाले एक मधेश प्रदेशको विरोध तथा आदिवासी अधिकारको पक्षमा निम्न नारामा अभियान चलाउने भएको छ?

बैचारिक तथा संगठनात्मक सुदृढिकरण अभियान

एकतामै छ तराईका आदिवासीहरुको प्राण

थारु कल्याणकारिणी सभा लगायत तराईका विभिन्न आदिवासी समुदायहरुको आव्हानमा शुक्रबार पनि आयोजना गरिएको तराई बन्दमा ब्यापक जनसमर्थन प्राप्त भएको छ। कथित मधेशवादी दलहरुले सात दल एवं प्रहरी प्रशासनको आड भरोसामा गरेको भिजिलान्ते कर्मका वावजुद बन्दमा अभुतपुर्व रुपमा जनता सडकमा उत्रिएका छन्। प्रहरी प्रशासन, सात दल र मधेशवादी भनाउँदा दलहरुको संयुक्त दमन अभियानका वाबजुद आदिवासीहरुको वन्द कार्यक्रमलाई ठूलो जनसमर्थन प्राप्त भएकोमा थारु कल्याणीकारिणी सभा गर्व गर्दछ। बन्दको दौरानमा आम जनसमुदायले कठिनाइका वावजुद पनि जे जस्तो समर्थन जनाउनुभएको छ त्यसका प्रति थारु कल्याणकारिणी सभा आभार ब्यक्त गर्दै बन्दको दौरानमा कठिनाई महशुस गर्नुभएका महानुभावहरु प्रति क्षमायाचना समेत गर्दछौं।

...
 
 
Advertisements:
 

 
र्सवाधिकार आदिवासीनेपाल डट् कमसंग सुरक्षित छ ।
आदिवासीनेपाल डट् कममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन बिनम्रतापूर्वक अनुरोध गर्दछौं । विना साभार हाम्रा कुनै पनि सामाग्रीहरु प्रकाशन नगर्न अनुरोध गर्दछौं ।
Email: info@adibasinepal.com | Inquiry