नेपाली आदिबासी जनजाती महासंघ जापानको नियमित प्रथम बैथकमा सहभागी कार्यसमितिका पधादिकारी तथा सदश्यहरु More Photos & Video
Gallery...
'खस ब्राम्हणहरुलाईपनि जनजातिको दर्जा चाहियो ।'
काठमाण्डौ - खस ब्राम्हण समाज, नेपाललेपनि आन्दोलन गर्नेभएको छ । आन्दोलनको कारण भने रमाइलो छ । उसको माग छ- 'खस ब्राम्हणहरुलाईपनि जनजातिको दर्जा चाहियो ।' ...
छात्रा हत्याको विरोधमा देशभरका उच्च मावि बन्द
काठमाडौं, असार ९ - छात्रा हत्याको विरोधमा मंगलबार देशभरका सबै उच्च मावि बन्द गरिएको छ । एसोशियसन फर प्राइभेट एजुकेशन इन्सच्युटले आव्हान गरेको बन्दले देशभरका करीव १ हजार ९ सय उच्च माविको पठनपाठन ठप्प भएको छ । ...
जापानमा बौद्द परम्परा अनुसार आफ्नै मगर वापा बाट भातख्वाइ सम्पन्न
जाति, भाषा, धर्म, संस्कृति र परम्पराहरूको संरक्षण र उपभोग गर्न पाउनु मानवको आधारभूत मानव अधिकार हो भन्ने कुरा विश्वव्यापी रुपमा सर्वस्वीकार्य छ। तापनि नेपालमा राज्यको तर्फबाट यो मान्यतालाइ विगत देखि वर्तमानसम्म कागजीरूपमा केहि सिमित उल्लेख गरेतापनि व्यवहारमा कार्यान्वयन भएको छैन तर विदेशमा रहेका जातीय संघ संस्थाहरू सकृयरूपमा यस तर्फ कृयाशिल भएको अनुभव गर्न सकिन्छ । ...
संघलाइ महासंघमा परिणत गर्दै १० औं महाधिवेशन सम्पन्न
जापानको टोयोटा शहरमा जापानका आदिवासी जनजातीहरु लगायत अन्य सर्वसाधारण व्यक्तिहरुको व्यापक सहभागितामा १० औं महाधिवेशन कार्यवाहक अध्यक्ष श्री ज्ञान पुन मगरको सभापत्तित्वमा सम्पन्न भयो । ...
७ मइ, ०९ । आइचीकेनको सुन्दर नगरी टोयोटासिटीमा नेपाली आदिबासी जनजाती संघ जापानको आयोजनामा प्रत्येक बर्ष मनाइने गरेको बुद्धजयन्ती यसबर्ष पनि नेपालबाट आमन्त्रित धर्मगुरु काल्साङ लामाको प्रमुख आतिथ्यमा गत मंगलबार एक समारोहकाबिच सम्पन्न भयो ।
जापानमा नेपाल-जापान बौद्ध संघको गठन
७ मई, ०९ । हालै बुद्ध जयन्तीको कार्यक्रमका लागि नेपालबाट आउनु भएका धर्मगुरुद्वय काल्साङ लामा र झ्वाब्बा लामाको बिशेष उपस्थितिमा टोयोटासिटीमा जापान नेपाल बौद्ध संघको गठन गरिएको छ । ...